मार्च महिनाको सेवा रिपोर्ट
औ. औ. औ. औ.
संख्या: घ. पत्रि. पु.भे. बा.अ.
वि. अग्र. ६ १३४.७ ३०.८ ६३.५ ७.८
अग्र. ९८३ ६५.८ २०.७ २५.८ ४.१
स. अग्र. २,५०९ ५२.५ १७.७ १२.९ १.७
प्रका. १९,६६१ ८.४ ३.२ २.५ ०.४
जम्मा २३,१५९ बप्तिस्मा प्राप्त: ७०
नयाँ शिखर: मार्चको हाम्रो राज्य सेवकाई-को परिशिष्टले स्मरणार्थ महिनाको दौडान हामीलाई ‘असल काममा धनवान् हुन’ प्रोत्साहन दिएको थियो। त्यस प्रोत्साहनको असल नतिजा देख्न पाएकोमा हामी खुसी छौं किनभने मार्च महिनामा नयाँ शिखर २३,१५९ जना प्रकाशकहरूले रिपोर्ट बुझाए। यो गत वर्षको भन्दा ९% ले वृद्धि हो। पुनःभेट र बाइबल अध्ययन गतिविधिमा पनि नयाँ रेकर्ड कायम भयो। उहाँको सेवामा अझ बढी गर्न हाम्रो प्रयत्नमा यहोवाले निरन्तर आशिष् दिइरहून्।