अप्रिल महिनाको सेवा रिपोर्ट
औ. औ. औ. औ.
संख्या: घ. पत्रि. पु.भे. बा.अ.
वि. अग्र. ७ १२२.३ ३०.१ ५०.९ ६.१
अग्र. ९३३ ६०.३ १९.१ २२.३ ३.९
स. अग्र. १,३४९ ५२.९ १८.८ १०.८ १.५
प्रका. १९,५२८ ८.१ ३.२ २.५ ०.५
जम्मा २१,८१७ बप्तिस्मा प्राप्त: ९९
उत्कृष्ट स्मरणार्थ रिपोर्ट: मार्च २८ को स्मरणार्थ उपस्थिति संख्या ५४,६३० थियो। यो गत वर्षको उपस्थितिको तुलनामा १,९०५ बढी हो भने, भारतका कुल प्रकाशकहरूको संख्याभन्दा तीस हजार बढी हो। यसले भविष्यमा अझ धेरै वृद्धि हुन सक्ने सम्भाव्यतालाई संकेत गर्छ। स्मरणार्थमा सहभागी हुनेहरूको संख्या ६ थियो।