प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 जुलाई पृ. ४
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 जुलाई पृ. ४

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! जुला. ८

“के तपाईंलाई पृथ्वीमा भएका सबैको लागि वास्तविक स्वतन्त्रता सम्भव हुनेछ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] परमेश्‍वरको यस आश्‍वासनलाई विचार गर्नुहोस्‌। [रोमी ८:२१ पढ्‌नुहोस्‌।] यो प्रतिज्ञा पूरा हुनको लागि सबै प्रकारका दासत्वको अन्त हुनु जरुरी छ नि, होइन र? ब्यूँझनुहोस्‌!-को यस अंकले त्यो कसरी हुनेछ भनी देखाउनेछ।

प्रहरीधरहरा जुला. १५

“के तपाईंलाई दुष्टहरूलाई नरकमा सजाय दिइन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले पापको सजाय के हो भनी स्पष्टसित बताउँछ। [रोमी ६:२३क पढ्‌नुहोस्‌।] त्यसोभए, के नरक सास्ती दिइने अग्निमय ठाउँ हो? के यो परमेश्‍वरदेखि अलग हुँदाको अवस्था मात्र हो? यस पत्रिकाले यी प्रश्‍नहरूको धर्मशास्त्रीय जवाफ दिन्छ।

ब्यूँझनुहोस्‌! जुला. ८

“के तपाईंलाई मसीहीहरूले आफ्नो विश्‍वासबारे अरूसित कुरा गर्नुपर्छ जस्तो लाग्छ? [जवाफ दिइसकेपछि, मत्ती २४:१४ पढ्‌नुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस अंकको पृष्ठ २४ ले अरूलाई प्रचार गर्नु हामी किन आफ्नो दायित्व ठान्छौं भनी देखाउँछ।”

प्रहरीधरहरा अग. १

“धेरै मानिसहरूले अन्धविश्‍वासी विचारधारा वा प्रचलनहरूलाई मनोरञ्जनको रूपमा लिन्छन्‌। [पृष्ठ ५ को पेटीबाट एक दुईवटा कुरा देखाउनुहोस्‌।] यस्ता धारणाहरूको पछाडि कसको हात होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिइसकेपछि २ कोरिन्थी ११:१४ पढ्‌नुहोस्‌।] यस पत्रिकाले अन्धविश्‍वासबारे बाइबलको दृष्टिकोण कस्तो छ भनी बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने