प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अक्टोबर पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 अक्टोबर पृ. ३

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- अक्टोबरः प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका। पुनःभेट गरेको ठाउँमा यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌ भन्‍ने पुस्तिका प्रस्तुत गर्नुहोस्‌। सुरुदेखि नै घरधनीलाई मण्डलीका सभाहरूमा आउन निम्तो दिइरहनुहोस्‌। नोभेम्बरः परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। यदि घरधनीसित यी प्रकाशनहरू छन्‌ भने, पुराना प्रकाशनहरू प्रस्तुत गर्न सकिन्छ। डिसेम्बरः आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्‌स वर्ड अर म्यान्स?, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ। मण्डलीसित यी प्रकाशनहरू उपलब्ध छैनन्‌ भने, नजिकैका मण्डलीहरूसित छन्‌ कि कृपया सोधखोज गर्नुहोस्‌। जनवरी: मण्डलीको स्टकमा भएका कुनै पनि १९२ पृष्ठे पुस्तक। यदि स्टकमा यी कुनै पनि छैनन्‌ भने, कृपया नजिकका मण्डलीहरूसित बाँकी पुराना प्रकाशनहरू छन्‌ कि सोधखोज गर्नुहोस्‌। पुराना पुस्तकहरू नभएका मण्डलीहरूले म्यानकाइन्ड सर्च फर गड प्रस्तुत गर्न सक्छन्‌।

◼ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन्‌ २००३ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र यो २००३ को वर्षभरि तालिका हेर्न आफैसँग राख्नुपर्छ।

◼ यदि तपाईंको मण्डलीमा जनवरी १ देखि सभाको समय परिवर्तन हुनेवाला छ भने, मण्डलीका सचिवले कंग्रिगेशन मिटिङ इन्फरमेशन एण्ड हेण्डबिल रिक्वेस्ट फाराम (S-5) भरेर यस परिवर्तनबारे शाखा कार्यालयलाई जानकारी दिनुपर्छ। आवश्‍यक परेमा, त्यसै फाराममा नयाँ हातेपर्चीहरू मगाउन सकिन्छ। हातेपर्चीहरू मगाउँदा तपाईंलाई चाहिने मितिभन्दा कम्तीमा पनि आठ हप्ताअघि नै अनुरोध गर्नुपर्छ।

◼ सेप्टेम्बर १, २००२ को (S-18) लिट्रेचर इन्भेन्ट्री फारामको तीन-तीन प्रति जुलाई महिनाको स्टेटमेन्टसँगै सबै मण्डलीहरूलाई पठाइएको थियो। अहिलेसम्म पनि आफ्ना इन्भेन्ट्रीहरू नपठाएका मण्डलीहरूले उक्‍त फाराम भरेर तुरुन्तै फिर्ता पठाउनुपर्छ। “राज्यभवन साहित्य समूह”-अन्तर्गत पर्ने मण्डलीहरूको लागि संयोजक मण्डलीले यो फाराम भरेर फिर्ता पठाउनुपर्छ।

◼ भारतका यहोवाका साक्षीहरूको ठेगाना छापिएको औपचारिक पत्र प्रयोग गरेर सचिवले शाखा कार्यालयलाई कंग्रिगेशन रिपोर्ट (S-1) पठाउनुपर्छ र फ्याक्स पठाउँदा निम्न फ्याक्स नम्बर मात्रै प्रयोग गर्नुहोला: ०८०-८४६८४१७.

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

अ साटिस्फाइङ लाइफ—हाउ टु अटेन इट—कन्‍नडा, तेलगु

◼ उपलब्ध नयाँ भिडियोक्यासेट:

वर्निङ इग्जाम्पल्स्‌ फर आवर डे —अंग्रेजी

◼ पुनः उपलब्ध प्रकाशनहरू:

सबैका लागि उपयोगी किताब —नेपाली

“हेर! म सब थोक नयाँ तुल्याउँदैछु”—नेपाली

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? —उर्दू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने