प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 नोभेम्बर पृ. २
  • अत्यन्तै राम्रो पाठ्यसामग्री!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अत्यन्तै राम्रो पाठ्यसामग्री!
  • हाम्रो राज्य सेवकाई—२००२
हाम्रो राज्य सेवकाई—२००२
km02 नोभेम्बर पृ. २

अत्यन्तै राम्रो पाठ्यसामग्री!

के तपाईंलाई अवेक!-को पुराना अंकहरूबाट लिइएका निम्न शीर्षकहरू अत्यन्तै राम्रो पाठ्यसामग्रीजस्तो लाग्दैन?

“तपाईंको स्मरणशक्‍ति कसरी विकास गर्ने”

“दैनिक जीवनमा स्त्रीजातिलाई आदर गर्ने”

“नकारात्मक भावना—ती कसरी हटाउन सकिन्छ”

“तपाईं श्रोताहरूको अगाडि बोल्न सक्नुहुन्छ”

“तपाईंका छोराछोरीलाई बुद्धिमानीसाथ जीवनसाथी छान्‍न मदत गर्नुहोस्‌”

यीलगायत अन्य धेरै लेखहरू सन्‌ १९९२ को अवेक!-मा प्रकाशित भएका थिए। के ती अब साह्रै पुरानो भइसकेकोले कामै लाग्दैन? अवश्‍य लाग्छ! सन्‌ १९९२ अवेक!-को अंग्रेजी सजिल्द खण्ड तपाईं अहिले पनि प्राप्त गर्न सक्नुहुन्छ। यस अवेक!-को सजिल्द खण्ड चाहने प्रकाशकहरूले मण्डलीका साहित्य सेवकमार्फत ती मगाउन सक्छन्‌।

ईश्‍वरतान्त्रिक सेवकाई स्कूल निरीक्षकले यो सजिल्द खण्ड राज्यभवनको पुस्तकालयमा उपलब्ध छ कि छैन, पक्का गर्नुपर्छ र नभएको खण्डमा मगाउनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने