अप्रिल महिनाको सेवा रिपोर्ट
औ. औ. औ. औ.
संख्या: घ. पत्रि. पु.भे. बा.अ.
वि. अग्र. १८ १२०.७ ३८.१ ४०.५ ४.३
अग्र. ९११ ६०.८ १८.२ २४.८ ४.४
स. अग्र. २,३६८ ५२.५ १५.८ ११.२ १.६
प्रका. २०,७१६ ८.२ २.९ २.६ ०.५
जम्मा २४,०१३ बप्तिस्मा: ८३
यस रिपोर्टले अप्रिल महिनाको दौडान हाम्रा विशेष गतिविधिहरूमा यहोवाले दिनुभएको आशिष्को उत्कृष्ट परिणाम झल्काउँछ। प्रकाशक, नियमित अग्रगामी र सहायक अग्रगामीहरूको संख्यामा हामी वार्षिक शिखरहरूमा पुग्यौं। सबैभन्दा प्रोत्साहनदायी कुरा त बाइबल अध्ययनहरूको सन्दर्भमा आजसम्मकै शिखर संख्या १८,११४ थियो। स्मरणार्थमा उपस्थित हुनेहरूको संख्या ६१,५३८ थियो, जुनचाहिं गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि हो। “परमप्रभुलाई खोज्नेहरू परमप्रभुमा आनन्दित होऊन्।”—१ इतिहास १६:१०.