दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्!
जून २७, २००५ को हप्तादेखि अप्रिल १०, २००६ सम्मको लागि अध्ययन तालिका
हप्ता अध्याय अनुच्छेद अध्ययन गरिने पदहरू
जून २७ १ १-१८
जुला. ४ २ १-१५
११ २ १६-३२
अग. १ ३ २७-३७ दानि. १:१६-२१
सेप्टे. ५ ५ १८-२५* दानि. ३:१९-३०
अक्टो. ३ ७ १७-२८ दानि. ५:२४-३१
डिसे. ५ ११ १-१२ दानि. ९:१-२३
जन. २ १२ १४-२२ दानि. १०:९-२१
फेब्रु. ६ १४ १६-२७ दानि. ११:२५, २६
मार्च ६ १६ १८-२८ दानि. ११:४२-४५
अप्रि. ३ १८ १-१२ दानि. १२:१३
[Caption on page ९]
कुनै अनुच्छेद अथवा प्रश्नमा थप विषयवस्तु हेर्न सङ्केत गरिंदा ती पढेर छलफल गर्नुहोस्। उदाहरणको लागि, (नियमित संस्करणको पृ. २६ मा र ठूलो अक्षर भएको संस्करणको चाहिं पृ. ३२-३३ मा भएको) “भाषाको कुरा” भन्ने पेटी अध्याय २ को अनुच्छेद २५ प्रश्न (ग) मा छलफल गर्नुपर्छ। अध्ययनको दौडान उपयुक्त बुँदाहरूमा पुस्तकमा दिइएका चार्ट तथा अन्य चित्रहरूबारे छलफल गर्नुहोस्। नियमित संस्करणको पृष्ठ ५६, १३९ र १८८-१८९ भएको चित्र अथवा चार्ट ठूलो अक्षर भएको संस्करणमा छैन भन्ने कुरा कृपया मनमा राख्नुहोस्। समयले भ्याएअनुसार हरेक हप्ताको अध्ययनपछि दानियलको पुस्तकबाट “अध्ययन गरिने शास्त्रपदहरू” पढेर छलफल गर्नुहोस्।
* समयले भ्याएमा, अघिल्लो हप्ता छलफल गरेको “अध्ययन गरिने शास्त्रपदहरू” पुनरावलोकन गर्न सकिन्छ।