प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ७/०५ पृ. २
  • मार्च महिनाको सेवा रिपोर्ट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च महिनाको सेवा रिपोर्ट
  • हाम्रो राज्य सेवकाई—२००५
हाम्रो राज्य सेवकाई—२००५
km05 ७/०५ पृ. २

मार्च महिनाको सेवा रिपोर्ट

औ. औ. औ. औ.

संख्या: घ. पत्रि. पु.भे. बा.अ.

वि. अग्र. २१ १२५.८ ४१.१ ५८.९ ७.३

अग्र. १,०५१ ६६.७ २३.० २७.४ ४.८

स. अग्र. २,२३९ ५३.१ १८.१ १३.८ १.९

प्रका. २०,७७३ ८.७ ३.५ २.८ ०.५

जम्मा २४,०८४ बप्तिस्माप्राप्त: ७२

यस रिपोर्टबाट मार्च महिनाको दौडान हाम्रा विशेष गतिविधिहरूमा यहोवाले दिनुभएको आशिष्‌का असल परिणामहरू स्पष्ट हुन्छ। सबैभन्दा प्रोत्साहनजनक रिपोर्ट त बाइबल अध्ययनहरूको शिखर संख्या १९,९१७ र पुनःभेटहरूको शिखर संख्या १,२०,०२८ हो। स्मरणार्थ उपस्थिति संख्या ६२,०६९ थियो र यो संख्या गत वर्षको उपस्थिति संख्याभन्दा ५३१ जना बढी हो। कृतज्ञताले ओतप्रोत हाम्रो हृदयले हामीलाई यहोवाको “थाक-थाक” प्रशंसा गर्न उत्प्रेरित गरोस्‌।—२ इति. ३१:६-८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने