मार्च महिनाको सेवा रिपोर्ट
औ. औ. औ. औ.
संख्या: घ. पत्रि. पु.भे. बा.अ.
वि. अग्र. ३६ ११८.७ ५४.८ ५२.० ६.४
अग्र. १,२७९ ६७.२ २३.१ २६.८ ४.८
स. अग्र. १,९९० ५३.७ १९.२ १३.७ २.०
प्रका. २२,४७१ ९.० ३.६ २.९ ०.५
जम्मा २५,७७६ बप्तिस्माप्राप्त: ५५
मार्च महिनाको सेवा रिपोर्ट प्रोत्साहनजनक छ। यस महिना लगातार तेस्रो चोटि नियमित अग्रगामी र बाइबल अध्ययनहरूको शिखर संख्या पुग्यो। पुनःभेटहरूको पनि नयाँ शिखर संख्या पुग्यो।