प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जून पृ. २
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 जून पृ. २

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जून: पारिवारिक आनन्द पुस्तक प्रस्तुत गर्नुहोस्‌। जुलाई र अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? त्यसलाई तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ, तपाईंको प्रियजनको मृत्यु हुँदा, जागा रहो!, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? र परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्‌। घरधनीले यो पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने यो किताबबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्‌।

◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले मार्च, अप्रिल र मे महिनाको लेखा परीक्षण गर्नुपर्छ। लेखा परीक्षण गरिसकेपछि अर्को लेखा रिपोर्टसँगै यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।—Instructions for Congregation Accounting (S-27) हेर्नुहोस्‌।

◼ सबै मण्डलीहरूलाई स्पेशल रिक्वेस्ट फर्म फर एन्युअल आइटम्स पठाइँदैछ। सन्‌ २००८ को लागि दिनहुँ धर्मशास्त्र जाँच्ने, यरबूक, क्यालेन्डर अहिलेसम्म पनि अर्डर नपठाएका मण्डलीहरूले आ-आफ्नो अर्डर तुरुन्तै पठाइ हाल्नुपर्छ। किङडम हल लिटरेचर इन्भेन्ट्री अरेन्जमेन्ट-अन्तर्गत रहेका मण्डलीहरूले आफ्नो अर्डर “संयोजक मण्डली[मार्फत]” मात्र पठाउनुपर्छ। संयोजक मण्डलीको सचिवले आफ्नो साहित्य समूहमा पर्ने सबै मण्डलीहरूले चाहिने प्रकाशन अर्डर गरेका छन्‌ कि छैनन्‌, पक्का गर्नुपर्छ।

◼ पुनः उपलब्ध प्रकाशन:

सबैका लागि उपयोगी किताब —कन्‍नडा, गुजराती, तामिल, तेलगु, नेपाली, मल्यालम, हिन्दी।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने