प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जुलाई पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००७
  • उपशीर्षकहरू
  • जुलाई ९ मा सुरु हुने हप्ता
  • जुलाई १६ मा सुरु हुने हप्ता
  • जुलाई २३ मा सुरु हुने हप्ता
  • जुलाई ३० मा सुरु हुने हप्ता
  • अगस्त ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००७
km07 जुलाई पृ. २

सेवा सभाको तालिका

जुलाई ९ मा सुरु हुने हप्ता

गीत २ (१५)

१० मि: स्थानीय घोषणा। यस राज्य सेवकाईको पृष्ठ ८ मा दिइएको सुझावअनुसार वा तपाईंको इलाकाको लागि उपयुक्‍त हुने अरु तरिकामा जुलाई १ को प्रहरीधरहरा र जुलाई-सेप्टेम्बर महिनाको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शनी देखाउनुहोस्‌।

१५ मि: साँचो आनन्द कसरी पाउन सकिन्छ? जून १, २००६ को वाचटावर पृष्ठ १६-१७ अनु. ११-१२ मा आधारित भाषण र छलफल। सुखसयल वा नाम र दाम कमाउने जीवन बिताउनुको सट्टा प्रचारलाई जीवनको महत्त्वपूर्ण भाग बनाउने कुनै प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। ती प्रकाशकलाई आध्यात्मिक लक्ष्य राख्न कुन कुराले मदत गऱ्‍यो? यसले गर्दा तिनी कसरी आनन्दित भए?

२० मि: प्रश्‍न पेटी। प्राचीनले सञ्चालन गर्नुपर्छ। पूरै लेख पढेर छलफल गर्नुहोस्‌।

गीत २१ (१९१) र समापन प्रार्थना।

जुलाई १६ मा सुरु हुने हप्ता

गीत २२ (१३०)

१० मि: स्थानीय घोषणा।

२० मि: मण्डलीको शान्ति र शुद्धता कायम राख्ने। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित पुस्तकको अध्याय १४ पृष्ठ १४४-१५० आधारित भाषण र श्रोतासित छलफल। (यस राज्य सेवकाईको पृष्ठ ३-६ हेर्नुहोस्‌।)

१५ मि: ‘सबै मानिसले उद्धार पाउनेछन्‌।’a तपाईंको इलाकामा लागू हुने बुँदा छलफल गर्नुहोस्‌।

गीत १६ (१४३) र समापन प्रार्थना।

जुलाई २३ मा सुरु हुने हप्ता

गीत ३ (३२)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। यस राज्य सेवकाइको पृष्ठ ८ मा दिइएको सुझावअनुसार वा तपाईंको इलाकाको लागि उपयुक्‍त हुने तरिकामा अगस्त १ को प्रहरीधरहरा र जुलाई-सेप्टेम्बर महिनाको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शनी देखाउनुहोस्‌।

२० मि: एउटाले अर्कोलाई अतिथि सेवा गर। जनवरी १५, २००५ को प्रहरीधरहरा पृष्ठ २१-२३ मा आधारित भाषण। अतिथि सत्कार गर्न नाम कमाएका एक-दुई जना प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले अतिथि सत्कार गर्न कस्तो प्रयास गरे? यसबाट तिनीहरूले र परिवारले के इनामा पाए?

१५ मि: आत्म-त्यागले यहोवाको आशिष्‌ बर्सन्छ। नोभेम्बर १५, २००५ को प्रहरीधरहरा पृष्ठ ८-९ मा आधारित भाषण।

गीत २५ (२०४) र समापन प्रार्थना।

जुलाई ३० मा सुरु हुने हप्ता

गीत ११ (८५)

१० मि: स्थानीय घोषणा। जुलाई महिनाको क्षेत्र सेवाको रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

१५ मि: जब हाम्रो कामलाई गलत अर्थ लगाइन्छ। योग्य प्राचीनले सञ्चालन गर्नुपर्छ। सोसाइटीको SA:LLC April 28, 2003 मितिको पत्रबाट छलफल गर्नुहोस्‌। तपाईंको इलाकामा लागू हुने बुँदा बताउनुहोस्‌। कस्ता प्रस्तुतिहरूले अरू धर्मका मानिसहरूलाई चिढ्‌याउन सक्छ? यस विषयमा सबैलाई होसियार हुन र प्रचारमा जाँदा हूल बाँधेर नहिंड्‌न जोड दिनुहोस्‌।

२० मि: “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ।”b अचानक परीक्षा आइपर्दा बलियो विश्‍वासले सहन कसरी मदत गऱ्‍यो, अनुच्छेद ३ मा पुगेपछि स्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्‌। एक-दुई जनालाई पहिल्यै टिप्पणी तयार गर्न लगाउनुहोस्‌।

गीत १ (१३) र समापन प्रार्थना।

अगस्त ६ मा सुरु हुने हप्ता

गीत ७ (५१)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “हामी किन बारम्बार गइरहन्छौं।”c पहिला विरोध गर्ने वा चासो नदेखाउने भए तापनि पछि के कारणले गर्दा सच्चाइ सिक्न प्रोत्साहित भए, अनुच्छेद ५ मा पुगेपछि स्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत २२ (१३०) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने