घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ उत्सवमा र विशेष भाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई भेट्न जाने विशेष प्रयास गर्नुहोस्। यसो गर्नुको उद्देश्य ती व्यक्तिहरूसित बाइबल अध्ययन सुरु गर्नु हो। जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। मण्डलीमा ज्ञान पुस्तक छैन भने बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्न सकिन्छ।
◼ पुनः उपलब्ध प्रकाशन:
यहोवाको भजन गाओ—सानो साइज—अंग्रेजी