क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
नियुक्त भएका नयाँ आठ जनासमेत गरेर नियमित अग्रगामीहरूको नयाँ शिखर संख्या १४२ पुगेको छ! साथै २,२९९ वटा बाइबल अध्ययनहरू सञ्चालन गरियो। यो पनि नयाँ शिखर हो। चेला बनाउने काममा तपाईंहरूले देखाएको जोस साँच्चै प्रशंसायोग्य छ।