क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अक्टोबर २००८: प्रकाशकहरूको नयाँ शिखर संख्या १,०२४ पुगेको रिपोर्ट गर्न पाउँदा हामीलाई खुसी लागेको छ। नियमित अग्रगामीहरूको संख्या १४७ पुगेको छ, जुन अर्को नयाँ शिखर हो। काठमाडौंमा भएको “परमेश्वरको आत्माको डोऱ्याइअनुसार हिंड्नुहोस्” जिल्ला अधिवेशनमा २,३१७ जना उपस्थित भए र ५६ जनाले बप्तिस्मा लिए।