घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न जोडदार प्रयास गर्नुहोस्। अप्रिल र मे: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ उत्सवमा र विशेष भाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई भेट्न जाने विशेष प्रयास गर्नुहोस्। यसो गर्नुको उद्देश्य बाइबल अध्ययन सुरु नगरेका व्यक्तिहरूसित बाइबल अध्ययन सुरु गर्नु हो।
◼ सन् २००९ स्मरणार्थ उत्सवको दौडान दिइने विशेष जनभाषणको विषय हुनेछ: “के परमेश्वरले सबै धर्म स्वीकार्नुहुन्छ?” सेप्टेम्बर २००८ अंकको हाम्रो राज्य सेवकाई-मा स्मरणार्थसम्बन्धी घोषणा छ, त्यहाँ पनि हेर्नुहोस्।