प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 फेब्रुअरी पृ. ८
  • मार्च २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • मार्च २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 फेब्रुअरी पृ. ८

मार्च २ को हप्ताको तालिका

मार्च २ मा सुरु हुने हप्ता

गीत ५ (४६)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ६०

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: उत्पत्ति ३६-३९

न. १: उत्पत्ति ३९:१-१६

न. २: केही स्वर्गदूतले कसरी विद्रोह गरे र प्रेत बने? (my-NP कथा ८)

न. ३: हामीले सामना गर्ने अन्यायहरूबारे परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ? (bh-NP पृ. ११ अनु. ११-पृ. १२ अनु. १३)

□ सेवा सभा:

गीत २८ (२२४)

५ मि: घोषणाहरू।

१० मि: परमेश्‍वरको नाउँबारे अरूलाई बताउनुहोस्‌। मिनिस्ट्री स्कूल किताबको पृष्ठ २७३-२७४ मा आधारित जोसिलो भाषण।

१० मि: रक्‍तक्षेपणबारे सोधिने प्रश्‍नहरूको जवाफ दिनुहोस्‌। बाइबलले सिकाउँछ किताबको अध्याय १३, अनुच्छेद १२-१६ मा आधारित भाषण र श्रोतासित छलफल। “रगत लिएन भने तपाईं मर्नुहुन्छ भन्‍ने कुरा बुझ्नुभएको छ कि छैन?” भनेर डाक्टरले सोध्दा प्रकाशकले बाइबलले सिकाउँछ किताब प्रयोग गरेर जवाफ दिएको छोटो प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्‌। रीजनिङ किताबको पृष्ठ ७४-७६ उल्लेख गर्न सकिन्छ।

१० मि: मार्चमा प्रस्तुत गरिने प्रकाशन। प्रस्तुत गरिने प्रकाशनको विषयवस्तु छोटकरीमा पुनरावलोकन गर्नुहोस्‌। साहित्य प्रस्तुत गर्दा श्रोताले प्रयोग गर्न चाहेका प्रश्‍न र बाइबल पदबारे सोध्नुहोस्‌। एउटा वा दुइटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌।

गीत ८ (५३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने