अप्रिल २० को हप्ताको तालिका
अप्रिल २० मा सुरु हुने हप्ता
गीत २२ (१३०)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: प्रस्थान १५-१८
न. १: प्रस्थान १५:१-१९
न. २: झूटो उपासनादेखि अलग रहनुमा के समावेश छ?
न. ३: लूतकी पत्नीको घटनाबाट हामी के पाठ सिक्न सक्छौं? (my-NP कथा १५)
□ सेवा सभा:
गीत ७ (५१)
५ मि: घोषणाहरू।
१० मि: बाइबल परमेश्वरबाट प्रेरित हो भन्ने प्रमाण। सबैका लागि उपयोगी किताब पुस्तिकाको पृष्ठ २७-२९ मा आधारित श्रोतासँग छलफल।
१० मि: मे १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। इलाकामा कुन बुँदा एकदमै प्रभावकारी हुन सक्छ र किन, श्रोतालाई सोध्नुहोस्। मण्डलीको इलाकामा उक्त पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्। पुनःभेटमा कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ त्यो पनि देखाउन लगाउनुहोस्।— km-NP ८/०७ पृ. ५ हेर्नुहोस्।
१० मि: “पढ्न त्यति नजानेकाहरूलाई पनि सिकाउनुहोस्।” अनुच्छेद ३ छलफल गर्दा एक जना अग्रगामीले अध्ययन गरिने प्रकाशनबाट प्रभावकारी ढंगमा चित्रहरू प्रयोग गरेको एउटा छोटो प्रदर्शन देखाउन लगाउनुहोस्।
गीत २१ (१९१)