मे १८ को हप्ताको तालिका
मे १८ मा सुरु हुने हप्ता
गीत १३ (१२४)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: प्रस्थान ३०-३३
न. १: प्रस्थान ३१:१-१८
न. २: बाइबल—सामञ्जस्यपूर्ण र सही (bh-NP पृ. २० अनु. ६-पृ. २१ अनु. ९)
न. ३: प्रेम र मोहबीच भिन्नता (my-NP कथा १८)
□ सेवा सभा:
गीत २६ (२१२)
५ मि: घोषणाहरू।
१५ मि: परमेश्वरको नाउँ—एक बलियो धरहरा। मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ २७४ को दोस्रो उपशीर्षकदेखि सुरु भएको विषयवस्तुमा आधारित भाषण।
१५ मि: “सेवा सभाको तयारी कसरी गर्नुपर्छ?” प्रश्न-उत्तर छलफल।
गीत २० (९३)