प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 जून पृ. २
  • जून १५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • जून १५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 जून पृ. २

जून १५ को हप्ताको तालिका

जून १५ मा सुरु हुने हप्ता

गीत ५ (४६)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ७९

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: लेवी ६-९

न. १: लेवी ८:१-१७

न. २: बाइबलमा लिपिबद्ध भविष्यवाणीहरूमा तपाईं किन भरोसा गर्न सक्नुहुन्छ? (bh-NP पृ. २३ अनु. १३-पृ. २६ अनु. २०)

न. ३: यूसुफ र पोतिफरकी पत्नीको घटनाबाट हामी के पाठ सिक्छौं? (my-NP कथा २२)

□ सेवा सभा:

गीत २ (१५)

५ मि: घोषणाहरू।

१० मि: सुसमाचार प्रचार गर्नुहोस्‌। मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ २७९, अनुच्छेद १-४ मा आधारित जोसिलो भाषण।

१० मि: कसैले ‘म क्रमविकासमा विश्‍वास गर्छु’ भनेमा। ब्यूँझनूहोस्‌!, अक्टोबर २००६, पृष्ठ २६-२८ मा आधारित श्रोतासित छलफल। ‘मानिस सृष्टी गर्न परमेश्‍वरले क्रमविकासको माध्यम चलाउनुभयो भनेर म विश्‍वास गर्छु’ भनेर कसैले भनेमा कसरी जवाफ दिन सकिन्छ, एउटा छोटो प्रदर्शन देखाउन लगाउनुहोस्‌।

१० मि: “सिकाउनको लागि राम्ररी तयारी गर्नुहोस्‌।” प्रश्‍न-उत्तर छलफल।

गीत २३ (२००)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने