क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
फेब्रुअरी २००९: प्रकाशकहरूको नयाँ शिखर संख्या १,०७२ पुगेको रिपोर्ट गर्न पाउँदा हामी खुसी छौं। यस महिनाको अर्को उल्लेखनीय पक्ष भनेको दुईवटा सहरमा सम्पन्न विशेष सम्मेलन दिनमा १,९४३ जना उपस्थित हुनु अनि ३२ जनाले बप्तिस्मा लिएर आफ्नो जीवन यहोवा परमेश्वरमा समर्पण गर्नु हो।