प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 जुलाई पृ. १
  • जुलाई १३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • जुलाई १३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 जुलाई पृ. १

जुलाई १३ को हप्ताको तालिका

जुलाई १३ मा सुरु हुने हप्ता

गीत ५ (४६)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ८३

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: लेवी २१-२४

न. १: लेवी २२:१७-३३

न. २: युसूफ—दया देखाउनमा उत्कृष्ट उदाहरण (my-NP कथा २५)

न. ३: साँचो ख्रीष्टियानहरूले कसरी गरिबहरूलाई चासो देखाउँछन्‌?

□ सेवा सभा:

गीत २८ (२२४)

५ मि: घोषणाहरू।

१० मि: प्रचारकार्यमा बाइबल प्रयोग गर्नुहोस्‌। परमेश्‍वरको उपासना पुस्तक, पृष्ठ २४, अनुच्छेद ३-४ मा आधारित श्रोतासित छलफल। अनुच्छेद ४ छलफल गर्दा प्रस्थान ६:३ को पादटिप्पणी प्रयोग गर्दै स्थानीय भाषामा अनुवादित बाइबलमा हामी कसरी परमेश्‍वरको व्यक्‍तिगत नाउँ यहोवा देखाउन सक्छौं, एउटा छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्‌।

१० मि: बाइबल अध्ययनहरू सुरु गर्दा। यस विशेष गतिविधिको लागि छुट्याइएको दिन बाइबल अध्ययन गर्ने प्रस्ताव राख्दा स्थानीय इलाकामा कस्ता उपलब्धी हासिल भए, त्यसबारे अनुभवहरू बताउनुहोस्‌ अथवा प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌।

१० मि: “के तपाईं सेवाको काम अझ बढाउन सक्नुहुन्छ?” प्रश्‍न-उत्तर छलफल।

गीत ७ (५१)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने