जुलाई २७ को हप्ताको तालिका
जुलाई २७ मा सुरु हुने हप्ता
गीत १० (८२)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: गन्ती १-३
न. १: गन्ती ३:१-२०
न. २: नम्र हुन किन आत्मसंयम चाहिन्छ?
न. ३: (my-NP कथा २७)
□ सेवा सभा:
गीत २१ (१९१)
५ मि: घोषणाहरू।
१० मि: प्रभावकारी ढंगमा प्रश्नहरू चलाउनुहोस्। प्रहरीधरहरा, जनवरी १, २००८, पृष्ठ १४, अनुच्छेद ७-८ मा आधारित श्रोतासित छलफल। बाइबल अध्ययन सञ्चालन गर्दा कसरी प्रभावकारी ढंगमा प्रश्नहरू प्रयोग गर्न सकिन्छ, छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्।
१० मि: दुई/तीन जना उदाहरणीय आमाबाबुको अन्तरवार्ता लिनुहोस्। पूरै परिवार प्रचारमा जाँदा आइपरेको अप्ठेरो तिनीहरू कसरी समाधान गर्छन्? छोराछोरीले प्रचारकार्यमा जोसिलो भई भाग लिन सकून् भनेर उनीहरूलाई मदत गर्न तिनीहरूले के-के गरेका छन्? छोराछोरीलाई प्रचारकार्यमा भाग लिन तयार पार्न पारिवारिक उपासना गर्ने समयलाई तिनीहरूले कसरी सदुपयोग गरेका छन्?
१० मि: “हरेक दिन यहोवाको प्रशंसा गर्नुहोस्।” प्रश्न-उत्तर छलफल।
गीत १ (१३)