प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 सेप्टेम्बर पृ. १
  • सेप्टेम्बर १४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • सेप्टेम्बर १४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 सेप्टेम्बर पृ. १

सेप्टेम्बर १४ को हप्ताको तालिका

सेप्टेम्बर १४ मा सुरु हुने हप्ता

गीत १७ (१८७)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ९६-९७

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: गन्ती २६-२९

न. १: गन्ती २७:१-१४

न. २: शिक्षा के हो र यो किन महत्त्वपूर्ण छ? (एफि. ६:४)

न. ३: लाल समुद्रमा परमेश्‍वरको जीतबाट हामीले के सिक्नुपर्छ? (my-NP कथा ३३)

□ सेवा सभा:

गीत ४ (४३)

५ मि: घोषणाहरू।

१० मि: पुनःभेट गर्ने । हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ४ को अनुच्छेद ९ देखि पृष्ठ ५ को अनुच्छेद २ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ९७ को उपशीर्षकका तीनवटा अनुच्छेद) सम्ममा आधारित श्रोतासित छलफल। यस महिना प्रस्तुत गरिने साहित्य स्वीकारेका व्यक्‍तिलाई कसरी पुन:भेट गर्न सकिन्छ, एउटा प्रदर्शन देखाउनुहोस्‌।

१० मि: बाइबल अध्ययन सुरु गर्नुहोस्‌। बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको विशेष दिनमा अध्ययनको प्रस्ताव राख्दा स्थानीय इलाकामा हासिल भएका अनुभवहरू बताउनुहोस्‌ वा यो कुरा बताउन केही प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। सेप्टेम्बरमा प्रस्तुत गरिने प्रकाशन प्रयोग गरेर पहिलो भेटमै कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, एउटा प्रदर्शन पनि देखाउनुहोस्‌।

१० मि: “तपाईं कसरी जवाफ दिनुहुन्छ?” प्रश्‍न-उत्तर छलफल।

गीत २६ (२१२)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने