प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 सेप्टेम्बर पृ. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००९
हाम्रो राज्य सेवकाई—२००९
km09 सेप्टेम्बर पृ. ४

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्‌। घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने यसबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्‌। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्‍तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस्‌ अनि छलफल गर्नुहोस्‌। नोभेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। डिसेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। छोराछोरी भएकाहरूलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक दिनुहोस्‌।

◼ स्मरणार्थ उत्सवताका दिइने सन्‌ २०१० को विशेष भाषण २०१०, अप्रिल १२ को हप्तामा दिइनेछ। उक्‍त भाषणको विषयबारे पछि घोषणा गरिनेछ। विशेष भाषण दिनुपर्ने हप्ता कुनै मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण परेको छ वा सम्मेलन परेको छ भने त्यसपछिको हप्तामा उक्‍त भाषण दिनुपर्छ। कुनै पनि मण्डलीले सन्‌ २०१०, अप्रिल १२ भन्दा पहिले यो विशेष भाषण दिनु हुँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने