क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
मे २००९: नारायणघाटमा भएको क्षेत्रीय सम्मेलनमा १२ जनाले बप्तिस्मा लिए। फलस्वरूप, यस सेवा वर्षमा बप्तिस्मा लिनेहरूको कुल संख्या १०० पुग्यो। नेपालको ईश्वरतान्त्रिक इतिहासमा यो पहिलो घटना हो। यस महिना २,४७८ बाइबल अध्ययनको नयाँ शिखर कायम भएको रिपोर्ट गर्न पाउँदा पनि हामी अत्यन्तै खुसी छौं।