अक्टोबर १२ को हप्ताको तालिका
अक्टोबर १२ मा सुरु हुने हप्ता
गीत २४ (१८५)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: व्यवस्था ४-६
न. १: व्यवस्था ४:१५-२८
न. २: (my-NP कथा ३७)
न. ३: थोरै हुनु असल हो भनेर कहिले भन्न सकिन्छ? (हितो. १५:१६)
□ सेवा सभा:
गीत १ (१३)
५ मि: घोषणाहरू।
१० मि: गृह बाइबल अध्ययन संचालन गर्ने। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ५ को अनुच्छेद ३-६ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ९८ को अनुच्छेद १ देखि पृष्ठ ९९ को अनुच्छेद १ सम्म) मा दिइएको जानकारीमा आधारित भाषण। कसैलाई सच्चाई सिकाउँदा आनन्द अनुभव गरेका प्रकाशकहरूलाई छोटो टिप्पणी दिन आग्रह गर्नुहोस्।
१० मि: अक्टोबरमा प्रस्तुत गरिने प्रकाशन। दुइटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्। एउटा प्रदर्शनमा पुनःभेट गर्न प्रश्न छोडेर आएको प्रदर्शन देखाउनुहोस्। अर्को प्रदर्शनमा चाहिं पहिलो भेटमै बाइबल अध्ययनको प्रस्ताव कसरी राख्ने त्यो देखाउनुहोस्। सिकेको कुरालाई जोड दिंदै हरेक प्रदर्शन पछि श्रोतासित छोटकरीमा छलफल गर्न सकिन्छ।
१० मि: “के तपाईं अनौपचारिक साक्षी दिन तयार हुनुहुन्छ?” प्रश्न-उत्तर छलफल।
गीत २२ (१३०)