अक्टोबर १९ को हप्ताको तालिका
अक्टोबर १९ मा सुरु हुने हप्ता
गीत २९ (२२२)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: व्यवस्था ७-१०
न. १: व्यवस्था ९:१-१४
न. २: यहोवामा भरोसा राख्ने दुई जासूस (my-NP कथा ३८)
न. ३: मसीहको आगमनबारे दानियलको भविष्यवाणीले कसरी अगमवाणी गर्छ (bh-NP पृ. १९७-१९९ को परिशिष्ट)
□ सेवा सभा:
गीत ६ (४५)
५ मि: घोषणाहरू।
१५ मि: अनुसन्धानले समझ बढाउँछ। मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ ३३ देखि पृष्ठ ३४ को उपशिर्षकमा आधारित भाषण। स्थानीय तवरमा लागू गर्न सकिने व्यावहारिक तरिकालाई जोड दिनुहोस्। बाइबल विद्यार्थीलाई तिनीहरूको विश्वास बलियो बनाउन र सेवकाईको लागि तयारी गर्न कसरी अनुसन्धान गर्न सकिन्छ भन्ने कुरा देखाउँदै प्रोत्साहन दिन प्रकाशकको ठाउँमा रहेर यो विषय छलफल गर्नुहोस्। बाइबल विद्यार्थीलाई अनुसन्धानको महत्त्व बुझ्न प्रकाशकले कसरी मदत गर्न सक्छन्, देखाउँदै एउटा प्रदर्शन प्रस्तुत गर्नुहोस्।
१५ मि: “परिवारको रूपमा सुसमाचार प्रस्तुत गर्नुहोस्।” श्रोतासित छलफल। अनुच्छेद ३ छलफल गर्दा एक अभिभावक कसरी आफ्नो छोरा वा छोरीसित प्रचारमा जान्छन् र तिनलाई अर्थपूर्ण तरिकामा घर-घरको सेवकाईमा भाग लिन मदत गर्छन् त्यससम्बन्धी एउटा प्रदर्शन देखाउनुहोस्।
गीत ९ (३७)