नोभेम्बर २३ को हप्ताको तालिका
नोभेम्बर २३ मा सुरु हुने हप्ता
गीत २७ (२२१)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: व्यवस्था २८-३१
न. १: व्यवस्था ३०:१-१४
न. २: बालामसम्बन्धी विवरणबाट हामी के पाठ सिक्न सक्छौं? (my-NP कथा ४२)
न. ३: पिता, पुत्र र पवित्र आत्माबारे साँचो कुरा (bh-NP पृ. २०१-२०४)
□ सेवा सभा:
गीत ६ (४५)
५ मि: घोषणाहरू।
५ मि: प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। स्थानीय इलाकामा कुन लेखहरू अझ प्रभावकारी हुन सक्छन्, बताउनुहोस्। एक अनुभवी प्रकाशकले नयाँ प्रकाशकलाई पत्रिका कार्यका लागि कसरी मदत गर्न सक्छन्, एउटा प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्।
२५ मि: “विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्।” प्रश्न-उत्तर छलफल। अनुच्छेद ४ छलफल गरेपछि एक जना प्रकाशकलाई सुझावित प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
गीत २० (९३)