क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
जुलाई २००९: निरन्तर वृद्धि भइरहेको देख्न पाउँदा हामी खुसी छौं। यस महिना १,१६० प्रकाशकहरूको नयाँ शिखर कायम भएको छ। हालै प्राप्त एउटा मण्डलीको रिपोर्टअनुसार लगभग ५० प्रकाशक भएको त्यस मण्डलीमा विगत छ महिनामा १३ जना नयाँ बप्तिस्मा अप्राप्त प्रकाशकहरूले क्षेत्र सेवामा भाग लिए।