प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 नोभेम्बर पृ. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००९
हाम्रो राज्य सेवकाई—२००९
km09 नोभेम्बर पृ. ८

घोषणाहरू

■ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। डिसेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। छोराछोरी भएकाहरूलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक दिनुहोस्‌। जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेको खण्डमा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य।

■ अमेरिकी सांकेतिक भाषामा नयाँ उपलब्ध डी भी डी:

पहिलो र दोस्रो कोरिन्थी

बाइबलका आधारभूत शिक्षाहरू

■ पुनः उपलब्ध प्रकाशनहरू:

प्रकाश—त्यसको चरमोत्कर्ष निकट! —अंग्रेजी

■ सीमित संख्यामा यी पुस्तिकाहरू अहिले उपलब्ध छन्‌:

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? —बंगाली, हिन्दी, तामिल, तेलगु

जागा रहो! —बंगाली, गुजराती, हिन्दी

शुड यु विलिभ इन द ट्रिनिटी? —हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने