डिसेम्बर ७ को हप्ताको तालिका
डिसेम्बर ७ मा सुरु हुने हप्ता
गीत ५ (४६)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: यहोशू १-५
न. १: यहोशू ५:१-१५
न. २: राहाबले कसरी विश्वास देखाइन्? (my-NP कथा ४४)
न. ३: (my-NP कथा ४५)
□ सेवा सभा:
गीत ७ (५१)
५ मि: घोषणाहरू।
१० मि: इलाकालाई व्यवस्थित गर्ने। हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००७, पृष्ठ ७-८ (अर्गनाइज्ड पुस्तक, पृष्ठ १०२-१०४) मा “इलाका” शीर्षक अन्तर्गत छवटा अनुच्छेदमा आधारित श्रोतासित छलफल। स्थानीय तवरमा के-कस्ता प्रबन्ध गरिएका छन्, त्यसबारे सेवा निरीक्षकसित अन्तरवार्ता लिनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: ख्याल राख्दै सुन्ने एउटा कला। नोभेम्बर १५, २००५, प्रहरीधरहरा, पृष्ठ ११ को अनुच्छेद ३ देखि पृष्ठ १२ सम्ममा आधारित श्रोतासित छलफल। यो विषयवस्तु क्षेत्र सेवामा कसरी लागू गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्।
गीत ११ (८५)