डिसेम्बर १४ को हप्ताको तालिका
डिसेम्बर १४ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: यहोशू ६-८
न. १: यहोशू ८:१-१७
न. २: विश्वास देखाएकी हुँदा राहाबले कस्तो इनाम पाइन्? (my-NP कथा ४६)
न. ३: उपदेशक ७:२१, २२ किन व्यावहारिक सल्लाह हो?
□ सेवा सभा:
गीत ६ (४५)
५ मि: घोषणाहरू।
१५ मि: म कसरी आफ्नो विश्वासबारे अरूलाई बताउन सक्छु? अप्रिल १५, २००३ को प्रहरीधरहरा, पृष्ठ १९-२१, अनुच्छेद ६-१२ मा आधारित भाषण। स्कूलमा सोधिने प्रश्नको जवाफ दिन साँझको पारिवारिक उपासनाको समय प्रयोग गर्दै आमाबाबुले आफ्नो छोरा वा छोरीलाई तयार पारेको एउटा प्रदर्शन देखाउनुहोस्।
१५ मि: “बियाँलो नगरी प्रचार गर्नुहोस्!” प्रश्न-उत्तर छलफल। अनुच्छेद ४ छलफल गर्दा, एक जोसिलो प्रकाशकको अन्तरवार्ता लिनुहोस् र यी प्रश्नहरू सोध्नुहोस्: यस संसारका अनावश्यक बोझहरूबाट दबिनदेखि जोगिन तपाईंले कस्ता कदम चाल्नुभएको छ? बियाँलो नगरी प्रचार गर्दा तपाईंले कुन-कुन तरिकामा लाभ उठाउनुभएको छ?
गीत २० (९३)