क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अगस्त २००९: प्रकाशकहरूको संख्या १,१७७ पुगेर नयाँ शिखर कायम भएको रिपोर्ट गर्न पाउँदा हामी खुसी छौं! गत वर्षको अगस्त महिनाको तुलनामा यो १६% ले वृद्धि हो। यस महिना काठमाण्डौंमा अग्रगामी सेवा स्कूल सम्पन्न भयो। यस कक्षामा ३३ जना अग्रगामीले भाग लिए र प्रचारकार्यप्रति आफ्नो जोसलाई पुनः ताजा बनाए। अगस्त महिनामा कडा परिश्रम गर्ने १७७ नियमित अग्रगामीमध्ये यी प्रशिक्षित अग्रगामीहरू पनि पर्छन्।