प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 डिसेम्बर पृ. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००९
हाम्रो राज्य सेवकाई—२००९
km09 डिसेम्बर पृ. ४

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। छोराछोरी भएकाहरूलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक दिनुहोस्‌। जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेको खण्डमा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न लगनशील प्रयास गर्नुहोस्‌।

◼ सन्‌ २०११ को स्मरणार्थ उत्सव अप्रिल १७, आइतबारको दिन सूर्यास्तपछि मनाइनेछ। एउटै राज्यभवन प्रयोग गर्ने मण्डली थुप्रै भएमा र अर्को भवन खोज्नुपरेमा भाइहरूले पहिल्यै अर्को भवन भाडामा लिन सकून्‌ वा त्यसको बन्दोबस्त मिलाउन सकून्‌ भनेर यो जानकारी पहिल्यै दिइएको हो।

◼ सन्‌ २०१० को स्मरणार्थ उत्सवको निम्तो अब छिट्टै हरेक मण्डलीलाई उनीहरूको मुख्य भाषामा पठाइनेछ। तपाईंको इलाकामा अरू भाषा बोल्नेहरू छन्‌ र ती भाषामै स्मरणार्थ उत्सवको निम्तो चाहिएमा सकेसम्म छिटो लिटरेचर रिक्वेस्ट फाराम-बाट (S-14) मगाइहाल्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने