जनवरी ४ को हप्ताको तालिका
जनवरी ४, २०१० मा सुरु हुने हप्ता
गीत १
□ मण्डली बाइबल अध्ययन:
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि।
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: यहोशू १६-२०
न. १: यहोशू १७:१-१०
न. २: येशू कस्तो व्यक्ति हुनुहुन्थ्यो? (bh-NP पृ. ४२-४४, अनु. १५-१९)
न. ३: ‘दोधारमा बस्यौं’ भने किन परमेश्वरलाई खुसी पार्न सक्दैनौं (१ राजा १८:२१)
□ सेवा सभा:
गीत ४५
५ मि: घोषणाहरू।
१५ मि: स्थानीय आवश्यकता।
१५ मि: प्रचारकार्यमा बाइबल साहित्यहरू प्रयोग गर्नुहोस्। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ६ को (अर्गनाइज्ड पुस्तक, पृ. १०० र १०१) “बाइबल साहित्य प्रयोग गर्ने” उपशीर्षकका तीनवटा अनुच्छेदमा आधारित श्रोतासित छलफल। हाम्रा साहित्यहरूको कसरी सदुपयोग गर्न सकिन्छ र खेर फाल्नदेखि जोगाउन सकिन्छ, सेवा निरीक्षक वा अर्का प्राचीनलाई सुझाव दिन निम्तो दिनुहोस्।
गीत ४७