जनवरी ११ को हप्ताको तालिका
जनवरी ११ मा सुरु हुने हप्ता
गीत १३
□ मण्डली बाइबल अध्ययन:
fy पृष्ठ ९*-१२
* उपशीर्षकसम्म वा देखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: यहोशू २१-२४
न. १: यहोशू २४:१-१३
न. २: के परमेश्वर हाम्रो चासो नराख्ने कठोर हुनुहुन्छ?
न. ३: येशू परमेश्वरप्रति वफादार आज्ञाकारिताको उदाहरण (bh पृ. ४५ अनु. २०-पृ. ४६ अनु. २२)
□ सेवा सभा:
गीत ४८
५ मि: घोषणाहरू।
१५ मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—तयारी गर्न विद्यार्थीहरूलाई प्रशिक्षण दिने।” डिसेम्बर २००४, हाम्रो राज्य सेवकाई, पृष्ठ १ मा आधारित श्रोतासित छलफल। सुरुमै एक अनुभवी प्रकाशकले बाइबलले सिकाउँछ किताबको पृष्ठ ७ को विषयवस्तु प्रयोग गर्दै आफ्नो नयाँ बाइबल विद्यार्थीलाई अध्ययनको लागि कसरी तयार गर्ने, सिकाइरहेको प्रर्दशन देखाउन लगाउनुहोस्।
१५ मि: “म प्रचार गर्न योग्यको छु?” प्रश्न-उत्तर छलफल। अनुच्छेद ४ छलफल गरिसकेपछि प्रश्नहरू सोध्दै एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ: प्रभावकारी रूपमा प्रचार गर्न तपाईंले कस्ता अवरोधहरूको सामना गर्नुपऱ्यो? सक्रिय र फलदायी सेवक बन्न तपाईंले कुन-कुन तरिकामा मदत पाउनुभयो?
गीत ४३