प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जनवरी पृ. २
  • जनवरी १८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • जनवरी १८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 जनवरी पृ. २

जनवरी १८ को हप्ताको तालिका

जनवरी १८ मा सुरु हुने हप्ता

गीत ४२

□ मण्डली बाइबल अध्ययन:

fy पृष्ठ १३-१६*

* उपशीर्षकसम्म वा देखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: न्यायकर्त्ता १-४

न. १: न्यायकर्त्ता २:११-२३

न. २: छुडौतीको बलिदान के हो? (bh पृ. ४७ अनु. १-पृ. ५० अनु. ८)

न. ३: परमेश्‍वरले दियाबललाई बनाउनुभएको होइन

□ सेवा सभा:

गीत ४८

५ मि: घोषणाहरू।

१५ मि: प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्‌। प्रस्तुत गर्न सकिने पत्रिकाका विषयवस्तुहरू छोटकरीमा पुनरावृत्ति गर्नुहोस्‌ र स्थानीय इलाकामा कुन लेखहरू अझ प्रभावकारी हुन सक्छन्‌, बताउनुहोस्‌। एक जवान प्रकाशकले पत्रिका प्रस्तुत गर्नको लागि कसरी तयारी गर्न सक्छन्‌, एउटा प्रदर्शन गर्न लगाउनुहोस्‌।

१५ मि: प्रश्‍न पेटी। श्रोतासित छलफल। पेटीमा दिइएका शास्त्रपदहरू पढेर छलफल गर्नुहोस्‌।

गीत ८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने