फेब्रुअरी १ को हप्ताको तालिका
फेब्रुअरी १ मा सुरु हुने हप्ता
गीत २६
□ मण्डली बाइबल अध्ययन:
fy पृष्ठ १८*-२४*
* उपशीर्षकसम्म वा देखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: न्यायकर्त्ता ८-१०
न. १: न्यायकर्त्ता ८:१-१२
न. २: छुडौतीको बलिदानले तपाईंको लागि कस्तो अर्थ राख्न सक्छ (bh पृ. ५३ अनु. १४-१७)
न. ३: मृत्युबारे सत्य थाह पाउनुका लाभहरू के-के हुन्?
□ सेवा सभा:
गीत ५४
५ मि: घोषणाहरू।
१० मि: स्थानीय आवश्यकता।
१० मि: बाइबल अध्ययनहरू सुरु गर्दा। बाइबल अध्ययनको प्रस्ताव राख्ने अर्को दिनबारे घोषणा गर्नुहोस्। प्रोत्साहनजनक अनुभवहरू बताउनुहोस् अथवा स्थानीय इलाकामा कस्ता-कस्ता प्रस्तुतिहरू प्रभावकारी साबित भएका छन्, त्यसबारे सेवा निरीक्षक वा एक अनुभवी प्रकाशकको अन्तरवार्ता लिनुहोस्। त्यसपछि तिनलाई आफ्नो प्रस्तुति प्रदर्शन गरेर देखाउन भन्न सकिन्छ।
१० मि: प्रचारकार्यमा दृश्य सहायक प्रयोग गर्नुहोस्। जनवरी २००५, हाम्रो राज्य सेवकाई, पृष्ठ ६, अनुच्छेद १ मा आधारित भाषण। बाइबलले सिकाउँछ किताबको पृष्ठ ३५ र १९० मा भएको चित्र एक जना प्रकाशकले कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन्, प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ४४