प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 फेब्रुअरी पृ. ८
  • मार्च १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • मार्च १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 फेब्रुअरी पृ. ८

मार्च १ को हप्ताको तालिका

मार्च १ मा सुरु हुने हप्ता

गीत २०

□ मण्डली बाइबल अध्ययन:

fy पृ. ३५*–३८

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: रूथ १-४

न. १: रूथ ३:१-१३

न. २: दयालु हुँदा हामीलाई कसरी लाभ पुऱ्‍याउँछ (मत्ती ५:७)

न. ३: मरिसकेपछि वास्तवमा के हुन्छ? (bh पृ. ५७-५८, अनु. १-६)

□ सेवा सभा:

गीत ४२

५ मि: घोषणाहरू।

१० मि: बाइबल अध्ययनहरू सुरु गर्नुहोस्‌। बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको विशेष दिन कुन हो बताउनुहोस्‌। प्रोत्साहनजनक अनुभवहरू बताउनुहोस्‌ र स्थानीय इलाकामा कुन-कुन प्रस्तुति प्रभावकारी सबित भएका छन्‌, एक जना प्रकाशकसित अन्तरवार्ता लिनुहोस्‌। तिनलाई छलफल सुरु गर्ने पुस्तिकाको पृष्ठ ४ मा भएको “गृह बाइबल अध्ययन” शीर्षकअन्तर्गतको एउटा परिचय चलाएर प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: घर-घरको प्रचारकार्यको महत्त्व। प्रहरीधरहरा, जुलाई १, २००८, पृष्ठ ११-१३, अनुच्छेद १०-१७ मा आधारित धर्मशास्त्रीय प्रोत्साहनजनक भाषण। नियमित रूपमा घर-घरको प्रचारकार्यमा भाग लिन मण्डलीलाई न्यानो तरिकामा प्रोत्साहन दिनुहोस्‌।

गीत ३२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने