मार्च २९ को हप्ताको तालिका
मार्च २९ मा सुरु हुने हप्ता
गीत ४५
□ मण्डली बाइबल अध्ययन:
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ शमूएल १४-१५
न. १: १ शमूएल १४:२४-३५
न. २: यहोवाको नजिक जान सक्ने तरिकाहरू (याकू. ४:८)
न. ३: मानिसहरू किन मर्छन्? (bh पृ. ६१-६३, अनु. ९-१४)
□ सेवा सभा:
गीत २
५ मि: घोषणाहरू।
१० मि: बाइबल अध्ययनहरू सुरु गर्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्ने अर्को दिन कहिले हो, मिति घोषणा गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्न र सञ्चालन गर्न सफल एक प्रकाशकको अन्तरवार्ता लिनुहोस्। कस्ता परिचयहरू इलाकामा प्रभावकारी साबित भएका छन्? पुनःभेट गर्दा तिनी के कुरा मनमा राख्छन्? तिनले प्रयोग गर्ने एउटा परिचय तिनलाई प्रदर्शन गरेर देखाउन लगाउनुहोस्।
१० मि: अहिलेसम्मकै महान् खोजमा भाग लिनुहोस्! हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ४, अनुच्छेद ४ देखि ८ को (अर्गनाइज्ड पुस्तक, पृष्ठ ९५) “योग्य व्यक्तिहरू खोज्ने” उपशीर्षकमा आधारित भाषण।
१० मि: “घर-घरको प्रचारकार्यमा राम्रो सहयोगी हुनुहोस्।” प्रश्न-उत्तर छलफल।
गीत ३९