अप्रिल १२ को हप्ताको तालिका
अप्रिल १२ मा सुरु हुने हप्ता
गीत १६
□ मण्डली बाइबल अध्ययन:
fy पृ. ५९*-६३
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ शमूएल १९-२२
न. १: १ शमूएल २१:१-९
न. २: यहोवाले घृणा गर्ने कुराहरूप्रति हामीले कस्तो महसुस गर्नुपर्छ? (हितो ६:१६-१९)
न. ३: आफ्नो प्रियजनको मृत्यु हुँदा (bh पृ. ६६-६८, अनु. १-६)
□ सेवा सभा:
गीत ९
५ मि: घोषणाहरू।
१० मि: के तपाईंले कहिल्यै “अग्रगामीहरू अरूलाई मदत गर्छन्” कार्यक्रमबाट लाभ उठाउनुभएको छ? सेप्टेम्बर १९९८, हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा आधारित भाषण। यस प्रबन्धबाट लाभ उठाएका एक जना अग्रगामी र एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। यस प्रबन्धमा भाग नलिएका प्रकाशकहरूलाई यस प्रबन्धको फाइदा उठाउन न्यानो प्रोत्साहन दिनुहोस्। साथै यस कार्यक्रमद्वारा मदत पाइसकेकाहरूलाई पनि सेवाको कामको अर्को पक्षमा थप मदत पाउन फेरि समावेश गर्न सकिन्छ।
२० मि: “मनाउन सक्नेगरि सिकाउनुहोस्।” प्रश्न-उत्तर छलफल। अनुच्छेद ४ छलफल गरेपछि लेखमा बताइएका सल्लाहहरू लागू गर्दै बाइबलले सिकाउँछ किताबबाट कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ एक जना अग्रगामीलाई प्रदर्शन गरेर देखाउन लगाउनुहोस्।
गीत १०