प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 मे पृ. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 मे पृ. ८

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा र अवेक! पत्रिका। चासो देखाएकाहरू लगायत स्मरणार्थ र अन्य ईश्‍वरतान्त्रिक कार्यक्रमहरूमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई पुनःभेट गर्न जाँदा बाइबलले वास्तवमा के सिकाउँछ? प्रस्तुत गर्न प्रयास गर्नुहोस्‌। यसो गर्नुको उद्देश्‍य बाइबल अध्ययन सुरु गर्ने हुनुपर्छ। जून: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। जुलाई र अगस्त: यीमध्ये स्टकमा भएका कुनै ३२ पृष्ठे पुस्तिका: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जागा रहो!, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” शुड यु विलिभ इन द ट्रिनिटी?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, ह्वाट हेपन्स टु अस ह्वेन वी डाई?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, सबैका लागि उपयोगी किताब, अ साटिस्फाइङ लाइफ—हाउ टु अटेन इट र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?

▪ नयाँ उपलब्ध प्रकाशनहरू:

बाइबल—यसले दिने सन्देश के हो? —आसामी

वाचटावर लाइब्रेरी—२००९ संस्करण

कृपया ध्यान दिनुहोस्‌ वाचटावर लाइब्रेरी—२००९ संस्करण मण्डलीका बप्तिस्माप्राप्त र बप्तिस्माअप्राप्त प्रकाशकहरूको लागि मात्र हो, यो मण्डलीमार्फत मात्र उपलब्ध गराइनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने