क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
डिसेम्बर महिनाको रिपोर्टले शिक्षण कार्यमा अझ धेरै ध्यान दिंदै गरिएको कुरा देखाउँछ। ३१,५२६ प्रकाशकहरूले ३४,११३ गृह बाइबल अध्ययन सञ्चालन गरे। यो अहिलेसम्मकै शिखर हो। परमेश्वरको राज्यमा अझै चासो जगाउन तिनीहरूले १,७२,८३३ चोटि पुनःभेट गरे।