जून १४ को हप्ताको तालिका
जून १४ मा सुरु हुने हप्ता
गीत ४८
□ मण्डली बाइबल अध्ययन:
fy पृ. ९२*-९५*
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ शमूएल २२-२४
न. १: २ शमूएल २२:१-२०
न. २: व्यवस्था कसरी ख्रीष्टमा ल्याउनालाई जिम्मावाल थियो? (गला. ३:२४)
न. ३: येशूसित कसले शासन गर्नेछ? (bh पृ. ७८, अनु. ८-१०)
□ सेवा सभा:
गीत १०
५ मि: घोषणाहरू।
१० मि: हामीले के-कस्तो गर्न सक्यौं? श्रोतासित छलफल। स्मरणार्थ उत्सवताका प्रचार गतिविधिमा भएको वृद्धिको लागि मण्डलीको प्रशंसा गर्नुहोस्। हासिल गरिएका खास उपलब्धिबारे बताउनुहोस्। सहायक अग्रगामी सेवा गर्दा पाएका अनुभव बताउन श्रोतालाई निम्तो दिनुहोस्।
१० मि: यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन २०१०। सचिवले जून १, २०१० मितिको अधिवेशन असाइनमेन्ट पत्र पढ्छन् र त्यसै पत्रको अर्को पानामा दिइएको जानकारीमा आधारित भाषण दिन्छन्।
१० मि: “के तपाईंको आँखा निर्मल छ?” प्रश्न-उत्तर छलफल।
गीत ७