प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जून पृ. २
  • जून २१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • जून २१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 जून पृ. २

जून २१ को हप्ताको तालिका

जून २१ मा सुरु हुने हप्ता

गीत ५२

□ मण्डली बाइबल अध्ययन:

fy पृ. ९५*-९७*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ राजा १-२

न. १: १ राजा १:१-१४

न. २: परमेश्‍वरको राज्यले के गर्नेछ? (bh पृ. ७९-८०, अनु. ११-१४)

न. ३: परमेश्‍वरको आज्ञा पालन गर्नु किन शारीरिक र आध्यात्मिक दुवैका लागि राम्रो छ?

□ सेवा सभा:

गीत १

५ मि: घोषणाहरू।

१५ मि: जुलाई महिनाको प्रस्तुति। श्रोतासित छलफल। जुलाई महिनामा प्रस्तुत गरिने साहित्यबारे छोटकरीमा बताउनुहोस्‌। त्यसपछि एउटा वा दुइटा प्रस्तुति प्रर्दशन गरेर देखाउन लगाउनुहोस्‌।

१५ मि: “बाइबल अध्ययनको प्रस्ताव राख्न सधैं तत्पर हुनुहोस्‌।” प्रश्‍न-उत्तर छलफल। जुलाई महिनाको दौडान प्रस्तुत गरिएको प्रकाशन स्वीकारेका व्यक्‍तिलाई फेरि भेट्‌न जाँदा बाइबल अध्ययन सुरु गर्न जवाफ चाहनुहुन्छ? पर्चा कसरी प्रयोग गर्न सकिन्छ, प्रदर्शन गरेर देखाउन लगाउनुहोस्‌।

गीत ४७

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने