घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जून: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। जुलाई र अगस्त: बाइबल—यसले दिने सन्देश के हो? बाहेक अरू कुनै पनि ३२-पृष्ठे पुस्तिकाहरू। सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्।
◼ द बाइबल—इट्स पावर इन योर लाइफ र द बाइबल—एक्युरेट हिस्ट्री, रिलायबल प्रोफेसी भिडियो सेप्टेम्बर महिनाको सुरुका सेवा सभाहरूमा छलफल गरिनेछ। यी छैनन् भने सकेसम्म चाँडो द बाइबल—अ बूक अफ फ्याक्ट एण्ड प्रोफेसी—डी भी डी-मा मण्डलीमार्फत मगाउनुपर्छ। यसमा यी सबै भिडियो कार्यक्रम समावेश छ।
◼ नयाँ उपलब्ध प्रकाशनहरू
कम बि माइ फलोअर—कन्नडा, तामिल, मल्यालम, हिन्दी
लर्न फ्रम द ग्रेट टिचर—कन्नडा, तेलगु, मल्यालम, हिन्दी
बाइबलले वास्तवमा के सिकाउँछ?—आसामी