प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जून पृ. ४
  • जुलाई ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • जुलाई ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 जून पृ. ४

जुलाई ५ को हप्ताको तालिका

जुलाई ५ मा सुरु हुने हप्ता

गीत ४३

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १०३-१०५*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ राजा ७-८

न. १: १ राजा ८:१४-२६

न. २: आफैलाई बुद्धिमान्‌ नसम्झिन हामीलाई किन चेतावनी दिइएको छ? (यशै. ५:२१)

न. ३: परमेश्‍वरको राज्यले के गर्नेछ? (bh पृ. ८०-८२, अनु. १५-२१)

□ सेवा सभा:

गीत ७

५ मि: घोषणाहरू।

१० मि: सिकेको कुराको कदर गर्न विद्यार्थीलाई मदत गर्नुहोस्‌। प्रहरीधरहरा, जनवरी १, २००८, पृष्ठ १५, अनु. ११-१५ मा आधारित भाषण।

१० मि: आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू—भाग १। हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ३, अनुच्छेद ६ देखि पृष्ठ ४, अनुच्छेद ४ (अर्गनाइज्ड पुस्तक, पृष्ठ १११, अनुच्छेद १ देखि पृष्ठ ११२, अनुच्छेद २) मा आधारित श्रोतासित छलफल। सेवाको काम विस्तार गर्न अर्कै ठाउँमा सरेका वा अर्कै भाषा सिकेका एक वा दुई जना प्रकाशकसित अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले कस्ता बाधाअड्‌चनहरू पार गर्नुपऱ्‍यो? तिनीहरूका परिवार वा मण्डलीले कसरी मदत गऱ्‍यो? तिनीहरूले कस्ता आशिष्‌हरू पाएका छन्‌?

१० मि: आफ्नो विद्यार्थीको हृदयसम्म पुग्नुहोस्‌। हाम्रो राज्य सेवकाई, जून २००१ पृष्ठ ४ मा आधारित श्रोतासित छलफल।

गीत ४७

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने