जुलाई १२ को हप्ताको तालिका
जुलाई १२ मा सुरु हुने हप्ता
गीत ३२
□ मण्डली बाइबल अध्ययन:
fy पृ. १०५*-११०*
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ राजा ९-११
न. १: १ राजा ९:१०-२३
न. २: परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो? (bh पृ. ८४, अनु. २२-२३, पृ. २१५-२१८ को परिशिष्ट)
न. ३: साँचो ख्रीष्टियानहरूले माथिबाटको ज्ञान कसरी झल्काउँछन् (याकू. ३:१७)
□ सेवा सभा:
गीत ३९
५ मि: घोषणाहरू।
१५ मि: सेवकाई सेवकहरू बहुमूल्य सेवा चढाउँछन्। यस हाम्रो राज्य सेवकाई-को परिशिष्ट, पृष्ठ ५ र ६ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ५४ देखि ५८) मा आधारित भाषण र श्रोतासित छलफल।
१५ मि: “हाम्रो प्राथमिकता।” प्रश्न-उत्तर छलफल।
गीत ५५