प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जुलाई पृ. २
  • जुलाई १९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • जुलाई १९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 जुलाई पृ. २

जुलाई १९ को हप्ताको तालिका

जुलाई १९ मा सुरु हुने हप्ता

गीत २४

□ मण्डली बाइबल अध्ययन:

fy पृ. ११०*-११३*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ राजा १२-१४

न. १: १ राजा १२:१२-२०

न. २: भाइहरूलाई यहोवाको दृष्टिकोणले हेर्न हामीलाई केले मदत गर्न सक्छ?

न. ३: के हामी “आखिरी दिनमा” बाँचिरहेका छौं? (bh पृ. ८६-९०, अनु. १-९)

□ सेवा सभा:

गीत ३५

५ मि: घोषणाहरू।

१० मि: आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू—भाग २। हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ४, अनुच्छेद ४ देखि पृष्ठ ५, अनुच्छेद १ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ११२, अनुच्छेद ३ देखि पृष्ठ ११४, अनुच्छेद १) सम्ममा आधारित भाषण। अग्रगामी सेवा गर्न आफ्नो तालिकामा कसरी छाँटकाँट गर्न सके, एक वा दुई जना अग्रगामीसित अन्तरवार्ता लिनुहोस्‌।

१० मि: के तपाईंले कोसिस गर्नुभयो? श्रोतासित छलफल। हाम्रो राज्य सेवकाई-मा हालै आएका यी लेखहरू छोटकरीमा पुनरावृत्ति गर्नुहोस्‌: “पुरुषहरूलाई साक्षी दिन तयार हुनुहोस्‌” (८/०९), “हामी हर समय साक्षी हौं” (२/१०), र “घर-घरको प्रचारकार्यमा राम्रो सहयोगी हुनुहोस्‌” (३/१०)। यी लेखहरूमा दिइएका सुझावहरू कसरी लागू गरे र त्यसबाट कस्ता लाभहरू उठाए, श्रोतालाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌।

१० मि: “के म यथेष्ट गर्दैछु?” प्रश्‍न-उत्तर छलफल।

गीत २८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने