जुलाई २६ को हप्ताको तालिका
जुलाई २६ मा सुरु हुने हप्ता
गीत १३
□ मण्डली बाइबल अध्ययन:
fy पृ. ११३*-११५
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ राजा १५-१७
न. १: १ राजा १५:१-१५
न. २: आखिरी दिनका मानिसहरू (bh पृ. ९०-९१, अनु. १०-११)
न. ३: आरमागेडोन किन आवश्यक
□ सेवा सभा:
गीत ५४
५ मि: घोषणाहरू।
१० मि: आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू—भाग ३। हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ५, अनुच्छेद २ देखि ६ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ११४, अनुच्छेद २ देखि पृष्ठ ११५, अनुच्छेद ४) सम्ममा आधारित भाषण। मिनिस्टेरियल ट्रेनिङ स्कूल वा गिलियड स्कूलमा गएर के-कस्ता फाइदा उठाए, त्यसबारे बताउन मण्डलीका कुनै पनि उदाहरणीय प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्। यी स्कूलहरूमा भाग लिएका प्रकाशकहरू मण्डलीमा छैनन् भने छापिएका अनुभवहरू बताउनुहोस्।
१० मि: अगस्त महिनामा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्। श्रोतासित छलफल। पत्रिकाको विषयवस्तु पुनरावृत्ति गर्न एक वा दुई मिनेट लिनुहोस्। त्यसपछि दुई वा तीनवटा लेख छान्नुहोस् र कस्ता प्रश्न र शास्त्रपद चलाएर प्रस्तुति गर्न सकिन्छ श्रोताहरूलाई सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शनहरू गरेर देखाउन लगाउनुहोस्।
१० मि: “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ।” प्रश्न-उत्तर छलफल।
गीत १५